बिस्तृत जनकारिको लागि सम्पर्क गर्नु होला ।
कार्यस्थल | खानागावा प्रिफेक्चर, सागामीहारा |
---|---|
नजिकको ट्रेन स्टेसन |
JR सागामी लाईन 「बान्दा स्टेसन 」 |
यातायात | JR सागामी लाईन 「बान्दा स्टेशन」 बाट बसको व्यवस्था छ | | कामको समय | 8:00~17:00(7:15 बाट सुरु हुने सिफ्ट पनि छ ) |
बिदा | हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार) |
तलब (प्रति घन्टा) | प्रति घण्टा 1,130 येन मासिक तलब 255,380 येन भन्दा बढी कमाउन सकिने |
पार्ट टाईम : प्रति घण्टा 1,112~1,130 येन |