ओनिगिरि, ओबेन्तोउ, स्यान्डविच प्याकिङ्- (टपिङ्) लाईनको काम्, प्याकिङ्, समानहरु छुट्याउने, किचिनको काम हो ।
बिस्तृत जनकारिको लागि सम्पर्क गर्नु होला ।p>
कार्यस्थल | चिबा केन, याचियो |
---|---|
नजिकको ट्रेन स्टेसन | केइसेइ लाईन 「खाचुतादाई स्टेशन 」 |
यातायात | केइसेइ लाईन「खाचुतादाई स्टेशन 」बाट बसको व्यवस्था छ |
कामको समय | 7 बजे देखि 19 बजे सम्मको बिचको 9 घण्टा (आराम गर्ने समय 60 मिनेट)काम अनुसार फरक पर्नेछ ※ 19 बजे बाट भोलिपल्ट बिहान 4 बजे सम्म रात्रि शिफ्ट पनि छ |
बिदा | हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार) |
तलब (प्रति घन्टा) | प्रति घण्टा 1,050 एन~ मासिक तलब 237,300 येन भन्दा बढी कमाउन सकिने ※22 दिन काम・ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा / पार्ट |
टाईम : प्रति घण्टा 1.026 येन |