आफ्नोपनको आभास हुने, काम गर्न सजिलो वातावरण । सलाद आदिको कच्चा पदार्थ हरु काट्ने, छुट्यौने, तयार पार्ने काम हो ।
प्राय हलुका प्रकारको काम भएकोले महिलाहरुले पनि सजिलो सँग गर्न सक्नेछन ।
बिस्तृत जनकारिको लागि सम्पर्क गर्नु होला ।
कार्यस्थल | टोकियो, ताचिखावा |
---|---|
नजिकको ट्रेन स्टेसन |
सेइबु हाईजीमा लाईन 「मुसासीसुनागावा」वा「सेइबुताचिगावा」 |
यातायात | सेइबु हाईजीमा लाईन 「मुसासीसुनागावा」स्टेशन वा 「सेइबुताचिगावा」स्टेशन बाट पैदल 15 मिनेट |
कामको समय |
|
बिदा | हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार) |
तलब (प्रति घन्टा) | प्रति घण्टा 1,120 येन मासिक तलब 253,120 येन भन्दा बढी कमाउन सकिने ※22 दिन काम・ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा |
पार्ट टाईम : प्रति घण्टा 1,113 येन |